Buddha Icon Notice
Logo

News Details

Welcome to the Chinese Team

news details image

Lumbini, December 27, 2023: The Lumbini Development Trust has welcomed a visiting Chinese team that arrived for a pilgrimage to the birthplace of Buddha, Lumbini. Dhundiraj Bhattarai (Siddhicharan), the Treasurer of the Trust, welcomed the team, which included scholars working in the field of literature in China, along with other members.

During the occasion, Treasurer Bhattarai spoke about the longstanding relationship between Nepal and China. He highlighted the significant contributions made by Chinese pilgrims in the exploration and research of the birthplace of Buddha in Lumbini. Considering the substantial number of Buddhists in China, he also encouraged them to visit Lumbini. Additionally, commercial prospects were discussed, as the Chinese team expressed interest in collaborating with Lumbini for various ventures.

Bhim Suva Gurung, the President of the World Buddhist Religious Association, Rajan Basnet, the Information Officer, and Kamlesh Varma, the Chief of the Botanical Department, were also present at the welcome program.

चिनियाँ टोलीलाई स्वागत

लुम्बिनी, पुस ११ ।

बुद्धजन्मस्थल लुम्बिनीमा भ्रमणमा आएको एक चिनियाँ टोलीलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले चिनमा साहित्य सम्पदा क्षेत्रमा काम गर्दै आएका चिरुई सहितको टोलीलाई स्वागत गरेका हुन् ।

उक्त अवसरमा कोषाध्यक्ष भट्टराईले नेपाल र चिनविच निकै लामो समयदेखि सम्बन्ध रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीको खोज अनुसन्धानमा समेत चिनियाँ यात्रुहरुको यात्रा विवरणले महत्वपूर्ण काम गरेको बताए । उनले चिनमा बुद्धिष्टहरुको संख्या धेरै रहेकाले लुम्बिनी आउनका लागि आग्रह समेत गरे । व्यापारिक पृष्ठभूमिका चिरुईले आफुहरु बुद्धको जन्मस्थलसँग जोडिएर काम गर्न इच्छुक रहेको बताएका थिए ।

उक्त अवसरमा वल्र्ड बुद्धिष्ट रिलिजियस एसोसियशनकाका अध्यक्ष भिमसुवा गुरुङ, लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत, वनस्पती शाखा प्रमुख कमलेश वर्मा लगायतको उपस्थिती रहेको थियो ।

  Contact